Co-operative Software

Co-operative Software

यस कम्पनीबाट उत्पादित विभिन्न सफ्टवेयरहरु मध्ये सहकारी सफ्टवेयर यस वर्षको सर्वाधिक विक्रि वितरणमा पर्न सफल भएको छ । ४०० भन्दा बढी सहकारीहरुले सफलतापुर्वक संचालन गरिरहेका यस सफ्टवेयर सहकारी ऐन नियम र लेखा सिद्धान्तलाई आत्मसाथ गरी निर्माण गरिएको हुनाले सामान्य प्रयोगकर्ताहरुबाट पनि सजिलै संचालन तथा बुझ्न सक्ने छन् । सबै सहकारी एवं विज्ञ व्यक्तिहरुको सहयोग तथा सरसल्लाह अनुसार निर्माण भएको यस सफ्टवेयरमा समसामयिक अधिकांश सुविधाहरु सहित निर्माण गरिएको कारणले नै यसले सफलता पाएको हामीले महसुस गरेका छौं । नेपालका सबैं ठाउँहरुमा सहुलियत एवं सरलरुपमा विक्रि वितरण गर्न वितरकहरुको समेत व्यवस्था गरिएको हुनाले आफ्नो स्थानमा यस सफ्टवेयरको आवश्यकता परेमा सम्पर्क गर्न सक्नुहुने छ ।

Feature